Channel Avatar

Nepali Yogi @UCt-lxM7HdHUtRSXJXqhuGtQ@youtube.com

53K subscribers

welcome To Nepali Yogi Channel. ❣️ About Channel - hamro ch


Welcoem to posts!!

in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c

Nepali Yogi
Posted 3 months ago

सम्यक श्रोता त्यस्ता ब्यक्तिलाइ भनिन्छ... जो कोब्राले विष उल्टि गरिसकेपछी सान्त भएजस्तै, वक्ता शान्त नहुन्जेल शान्तिपूर्ण रुपले सुनिरहन्छ ।

7 - 0

Nepali Yogi
Posted 3 months ago

हसिलो अनुहार नभएका ब्यक्तिले
पसल खोल्नु हुदैन ।

6 - 2

Nepali Yogi
Posted 3 months ago

अनुहारमा झल्किने भाव शरिरमा पहिरिने वस्त्राभूषणभन्दा कयौ गुना महत्वपूर्ण हुन्छ ।

- #B

3 - 0

Nepali Yogi
Posted 3 months ago

sabaile sunera ramro lage support gardinu hola hai ta he is my friend ❤️ watch video on watch page

4 - 1

Nepali Yogi
Posted 4 months ago

#10 तत्ववोध:
सानो तर धेरै राम्रो पुस्तक ❣️

6 - 0

Nepali Yogi
Posted 4 months ago

Book number : #09

9 - 0

Nepali Yogi
Posted 4 months ago

#07 and #08

15 - 0

Nepali Yogi
Posted 4 months ago

#०६. संसारको सबैभन्दा महान सेल्सम्यान
The Greatest Salesman in the World – Og Mandino
यो पुस्तक ‘सेल्स’ जस्तो लागे पनि, वास्तवमा जीवन परिवर्तन गर्ने आध्यात्मिक सूत्रहरूको संग्रह हो।
हरेक Scroll मा दिनहुँ पढ्ने एक मन्त्र छ, जसले तपाईलाई बिस्तारै अनुशासित, सकारात्मक, दयालु र शक्तिशाली बनाउँछ।
रेटिङ् दिनुपर्दा १० नम्बर मा -
लेखन शैलि र बुझाउन खोजेको कुरा प्रष्ट भएका कारण म यस्लाइ ७ नम्बर दिन चाहान्छु ।

5 - 1

Nepali Yogi
Posted 4 months ago

यदि यो मेरो अन्तिम दिन भएन भने
म आफ्ना घुडा टेकेर ईश्वरलाई धन्यवाद दिनेछु ।

- आग मेन्डिनो

7 - 0

Nepali Yogi
Posted 5 months ago

नमस्कार अब तपाइहरुले आफ्ना विचारहरु नेपाली योगि च्यानलको community post मा पोस्ट गर्न सक्नु हुन्छ ।
युटुबको यो नया अप्डेट निकै महत्वपूर्ण छ ।

#update

7 - 1