DXN भनेको के हो
DXN एउटा् यस्तो कम्पनी हो जहाँ कुनै पनि योग्यता चहिदैन,जात भात,अनि धनी गरिब कसैलाई भेदभाव छैन!जिरो लगानीबाट सुरुवात गरेर सुन्दर भबिस्य बनाउन सक्छौं ! आज संसार भरिका मानिसहरु सफल भएका थुप्रै प्रमाणहरु छन,DXNमा स्वास्थ्य,समृद्धि,खुसी जिबन जिउनु र जिबन भरी एक निरोगीभई जिउने मुख्य उदेश्य हो!!
DXN एउटा खुला ब्यबसाय हो जसको धोका एक पटक खोलेपछि कहिल्यै बन्द हुदैन! आजीवन खुला भैरहन्छ , चाहे तपाईं जुनसुकै देशमा जानुहोस तपाईंले गर्ने चाहना मात्रै गर्नुपर्छ दिनमा बचेको थोरै समय मात्र दिनुहोस् या केही घन्टा तपाईंको बिचार पुरै पुरा full time नै गर्नु पर्छ भन्ने छैन, यहाँ समय तपाईंको हातमा छ! थोरै मात्रै समय निकाल्नुहोस् त्यही बचेको थोरै थोरै समयलाई सदुपयोग गर्दै जादा तपाईंको सपनाहरू साकार हुनेछन।
कोहि मित्रहरू भन्नू हुन्छ,खाई नखाई नसुती रातदिन खटिनुपर्छ,मरिलानु के नै पो छर भन्नू हुन्छ ! अहिले नगरे अब कहिले गर्ने,उमेर रहुन्जेल मौज मस्ती तिर मात्रै धाउने हामी ,अनि खान र, सुत्नु मात्रै जन्मेको हो र,हामी ले यो उमेरमा पनि केही गर्नसकेनौ भने बुढेसकालमा पछुताउनु पर्नेछGood morning dxn
Joined 13 December 2016