Channel Avatar

Surya Rai @UCe4Sdw8yphwxSL2Pe7-4eyQ@youtube.com

625 subscribers - no pronouns :c

Please Everyone Subscribe My Channel, Like, Comment And Shar


Welcoem to posts!!

in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c

Surya Rai
Posted 7 hours ago

माया मा धेरै धोका पाएको मान्छे भन्छ:

"विश्वास थियो माया सधैं साँचो हुन्छ,
तर दिल दुख्नेहरूसँगै सपना टुट्छ।
धेरै दिएँ म, तर पायो धोका मात्र,
अब माया भन्दा डर लाग्छ, यो त दुखको बाटो जस्तो लाग्छ।"

0 - 0

Surya Rai
Posted 7 hours ago

यहाँ साथीहरूको लागि एक शायरी प्रस्तुत गर्छु:

"साथीहरूको साथमा जिन्दगी खुसीको झलक, तपाईं हरूको संगतले, दुखलाई गर्यो फरक। धन्यबाद तपाई हरूलाई, जीवनमा साथ दिएर, तपाई हरु बिना अधूरो, यो सारा सफर।"

साथीहरू सधैं हाँसी-खुसी र सफल रहनु ‪@kritilimb2023‬ ‪@KailiLimbu‬ ‪@DipaSingh-jv1nf‬ ‪@ganeshbashyal2017‬ ‪@DipakRokaya752‬

3 - 3

Surya Rai
Posted 1 day ago

मैले यौटा आवाज सुने मधुर आज
त्यसैले होला बेचैन छु हजुर आज
खै को होला त्यो दुखी भन्ने भावले
कुरा खेल्छन यो मनमा प्रचुर आज
अप्ठेरोमा थ्यो ऊ आवाजले बुझियो
बेवास्तामै म भए किन खै दूर आज ‪@KailiLimbu‬ ‪@DipaSingh-jv1nf‬ ‪@ganeshbashyal2017‬ ‪@bhagyaneupane11‬ ‪@mechikalikhabar‬

3 - 3

Surya Rai
Posted 2 days ago

आँखामा कोरिएको अलिकति खुसी
हरेक साँझमा झर्ने आँसु भैदिएपछि
के लाऊ साइनो कठै तिमीलाई😭
जब याद नै आज आतित् भएपछि
बल्झिन्छ दुख्छ बल्झिन्छ
चसकिन्छ खाली छाति यो
मात्र एउटा निहुँ पारि
बगी रहन्छ आसु यो👈 सुर्या राई ‪@Surya-Rai101‬

3 - 4

Surya Rai
Posted 2 days ago

आज भोली मेरो लागी निद्रा हरायो
सुत्न खोज्दा रात अनि दिन हरायो
सपना त मैले के के पो देखेको थ्ये
देखेका सबै सपनाहरुको सिन हरायो Poem's For My Biggest Fan ‪@KailiLimbu‬

3 - 6

Surya Rai
Posted 2 days ago

साथी हरु लाई खोजी खोजी सव व्याक गरेका छु है

3 - 3

Surya Rai
Posted 1 week ago

कसै को घर दशैँ मनाउन धमा धम छन आफु भनें प्रदेशी जिवन अमिलो छ दिन् भरि पसिना बगाउँदै बस्नु पर्ने हुन्छ म एक इशाई परिवारमा जन्मेका थिए इशाई छु तर कर्म भन्दा धर्म ठूलो होइन जस्तो लाग्छ संसार पैंसा मा बिकेका छन् 🤣🤣‪@Surya-Rai101‬

3 - 2

Surya Rai
Posted 1 week ago

सबै को आ आफ्नो कथा छ व्यथा छ केहि हून्छ की भनें तर जिवन मा हार बाहेक अरु केही आर्जन गर्ने सकिएको छैन तपाई हरु कै प्रीय भाइ दाई छोरा सुर्या राई ‪@Surya-Rai101‬

1 - 0

Surya Rai
Posted 1 week ago

Coming Soon New video everyone Watch And Share Like Comment ‪@ranveerallahbadia‬ ‪@abdallah_naser‬ ‪@AllahKiQudrat‬ ‪@abdallah_mamdoh_1‬ ‪@Surya-Rai101‬

3 - 0