Code With Mandip मा तपाईंले नेपाली भाषामा JavaScript full stack development सिक्न सक्नुहुन्छ। अहिले हामी MERN stack (MongoDB, Express, React, Node.js) बाट web development सिक्दैछौं — साथसाथै real-world projects पनि बनाउँदैछौं।
भविष्यमा Python, Java, C++ जस्ता programming भाषाहरू पनि सिकाइनेछ।
यदि तपाईं एक beginner हुनुहुन्छ र नेपालीमा practical coding सिक्न चाहनुहुन्छ भने यो च्यानल तपाईंका लागि हो। Subscribe गर्नुहोस् र आफ्नो web development यात्रा सुरु गर्नुहोस्!
Nepali Coding | JavaScript MERN Stack in Nepali | Programming in Nepali
Facebook - www.facebook.com/profile.php?id=61569870097390
19 April 2025