in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c
भिम बि.सीको शब्द, सङ्गीतमा पुजा देवकोटा र गणेश विश्वकर्माको आवाज, बिक्रम चौहानको निर्देशनमा, नयाँ गीत "सुन चाँदी" सार्वजनिक गरेका छौ, कस्तो लाग्यो हेरेर यहाँहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौ।
60 - 12
रोशन सिंहको शब्द, सङ्गीत रन्जिता विश्वकर्माको आवाज, बिक्रम चौहानको निर्देशनमा मेरो र सारीका के.सी.को अभिनयसहित नयाँ गीत "ए आमा कसो गरम म" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
44 - 32
मेरो , Roshani ji र बिक्रम बुदाथोकि दाइ को अभिनय मा र रोशन दाइको सब्द ra pramod daiko awaazma मा सिन्दुर फेर्न milx Fera k vo ra releasing soon
333 - 12
Ansh Verma's official YouTube channel.