Channel Avatar

MixeduP Nepal • @UCZr2OeC67108NiMZU9hX8Qg@youtube.com

17K subscribers - no pronouns :c

•LIKE •COM MEN T •SHARE •SUBSCRBE • Dᴏɴ'ᴛ ⛔ ғᴏʀɢᴇᴛ ᴛᴏ


Welcoem to posts!!

in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c

MixeduP Nepal •
Posted 1 day ago

Unenviable Your Awesome Guys ...
In 24 Hrs I Have Completeed My 3 Ever Milestone..
This Is My First Record ..🍀
Thank You So Much Friends For Your Lovely Support... ❤️
More To Go.........🇳🇵🇳🇵
❤️
🎉‪@MixeduP_Nepal‬

25 - 0

MixeduP Nepal •
Posted 2 days ago

Thank You So Much Friend For Your Lovely Support ❤️!!!
We Have Now 13k Subscribers !!!✨
More To Go..........🇳🇵🇳🇵
🎉‪@MixeduP_Nepal‬

21 - 0

MixeduP Nepal •
Posted 5 days ago

बडादशैंको शुभ विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सम्वृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ !!!

विजय दशमीको २०८१ सालको सबैमा हार्दिक मंगलमय शुभ-कामना !!

🇳🇵‪@MixeduP_Nepal‬

35 - 0

MixeduP Nepal •
Posted 6 days ago

आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिन्छ । महाअष्टमीको हार्दिक मंगलमय शुभकामना ।

"HaPPY Dashain 2081"...🇳🇵

🌾‪@MixeduP_Nepal‬

83 - 0

MixeduP Nepal •
Posted 1 week ago

फुलपातीको शुभ अवसरले तपाईको घरमा शान्ति र सद्भाव ल्याओस। फुलपातीको शुभकामना !!

May The Auspicious Occasion Of Fulpati Bring Peace And Harmony Into Your Home. Happy Fulpati !

" HAPPY DASHAIN 2081 "

🇳🇵‪@MixeduP_Nepal‬

40 - 0

MixeduP Nepal •
Posted 2 weeks ago

घटस्थापना विजय दशमीको पहिलो दिन हो । घटको अर्थ "भाँडा वा भाँडो" र स्थापनको अर्थ "स्थापना" हो। दुबै शब्दहरू मिलाएर शाब्दिक अर्थ भाँडो स्थापना गर्नु हो। घटस्थापना दिन विक्रम संवत् पात्रोको आश्विन महिनाको नोभेम्बरपछिको पहिलो दिन पर्दछ । यस दिन माता दुर्गाको प्रतीक कलश पूजा कोठामा राखिन्छ। कलशन (भाँडो) पवित्र पानीले भरिएको छ र गोबरले छोपिएको छ जसमा यसलाई सजाउनको लागि बीउ छरिन्छ। १० दिनमा ठूलो हुने बिरुवालाई जमरा भनिन्छ ।

घटस्थापनाको धेरै धेरै शुभकामना सबैमा !! 🇳🇵
🎉‪@MixeduP_Nepal‬

8 - 0

MixeduP Nepal •
Posted 3 weeks ago

Happy Constitution Day To All : संविधान दिवसको शुभकामना !!! ❤️🇳🇵
🍂‪@MixeduP_Nepal‬

10 - 0

MixeduP Nepal •
Posted 1 month ago

Thank You So Much Friend For Your Lovely Support !!! 💗
We Have Now 12k Subscribers ! .🤗🤗
More To Go..........🎗️
🍂‪@MixeduP_Nepal‬​​

10 - 0

MixeduP Nepal •
Posted 1 month ago

May Lord Shiva and Goddess Parvati bless your life with peace, prosperity, happiness, and good health and wishing you glorious, happiness-filled moments !!
#Happy Teej 2081 ❤️
🍂‪@MixeduP_Nepal‬​​

14 - 0

MixeduP Nepal •
Posted 1 month ago

#Happy#Father#Day 2081#happyfatherday बुबाको मुख हेर्ने कुशे औँसी दिन शुभ _ कामना २०८१ ❤️ साल भदौ कृष्ण पक्ष कुशे औशी तथा बुबाको मुख हेर्ने दिन को धेरै शेरै सुभकामना।
३६५ दिन मध्यको यो पबित्र दिनले धर्मको साथसाथै एकदमै राम्रो संस्कारलाई पनि जन्माएको छ,अगाडि सारेको छ।आफ्नो सन्तानको खुसी र प्रगतिको लागि सारा दुख कष्ट सहेर आफ्नो जीवन नै समर्पण गर्ने बुबाहरुको मुख हेर्ने दिनमा बुबाहरुलाइ सम्मान पुर्बक मिठो मसिन खुवाएर सुख दुख साटेर प्रसन्न पार्ने संस्कार प्रती सम्मान गर्दै सम्पुर्ण घर परिवार प्रती सुख शान्तिको कामना गर्दछौ !!
🍂‪@MixeduP_Nepal‬​​

12 - 0