in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c
जिन्दगीको मूल्याकंन लम्बाईले होइन,
गहिराइले गर्ने हो। जिन्दगीको सार गहिराइमा पाइन्छ। सय बर्ष मूल्यहिन जिन्दगी बिताउनुको के अर्थ? जिन्दगी अर्थपूर्ण भयो भने छोटै समय जिउनुमा पनि मजा आउँछ।
Good morning to my YouTube Fam❤️🌅🙏 Lots of love 🫶🩷
18 - 2
"The most important thing is to enjoy your life - to be happy - that's all that matter🌻
Good Morning to my YouTube Fam✨🌅🙏
Lots of love 🩷🫶
21 - 0
नियन्त्रण धेरै महत्त्वपूर्ण छ,यदि आम्दानी छैन भने खर्चमा र जानकारी छैन भने शब्दहरुमा🗣️🫸
Good morning to my YouTube Fam🌅🙏
Lots of love 🤲❤️
24 - 0
आफ्नै आँखाले आफ्नो भाग्य हेर्न मन छ,😔🫸
कर्म र भाग्यलाई आफ्नै अनुकुलता मा फेर्न मन छ|❤️
Good morning to my YouTube Fam🌅🤲
Lots of love 🫶🤲❤️
23 - 0
अस्ताएको दुनियांमा केहि छैन्
सूर्य अस्ताउदा पनि चन्द्रमा उदाएको हुन्छ,
Always stay Positive 😇🤲🦋
Good morning Beautiful soul 🌅🩷🙏
Lots of love ❤️🤗
28 - 3
जिवन दुई खुट्टा जस्तो हो!!
जुन खुट्टा अगाडि हुन्छ,उसले घमन्ड गर्दैन॥
र
जुन खुट्टा पछाडि हुन्छ,उ कहिल्यै निरास हुदैन्॥
दुवैलाई थाहां छ समय फेरिने छ|👀☝️
Good morning my YouTube Fam🌅🤲🙏
Lots of love 🩷❤️🦋
21 - 1
जिन्दगीसँग अब कुनै माग छैन, बस लक्ष्यमा सारेको पाईला गन्तव्य सम्म पुगोस् 💗🤲😇
Good morning my YouTube Fam🌅🦋🩷🙏
33 - 5
दशैंको टीका सबैको भाग्यमा नहोला, तर खुशी चाहिँ हरेक को घर मा छाओस्।।❤
Happy Dhasain (2081) to my YouTube Fam💝😇🙏
26 - 4
अन्धाकार लाई सराप्नु भन्दा
आफैं ले दियो बत्ती बालेको बेस 😇💝🦋
Good morning to my YouTube Fam🌅🙏
30 - 5
जिवन एक अभियान हो,जसमा संघर्ष हुन्छ
तर त्यो संघर्ष मा धैर्य र विश्वास राख्नु पर्छ ||
Good morning my YouTube Fam💋🌅🦋💝🙏
25 - 6
Thankful & Grateful❤️🫶🏻