Channel Avatar

LB SMART GURU @UCXpcYclJtOgezK0oPyVX0RQ@youtube.com

57K subscribers

Hello everyone, this is to inform you that the 'LB SMART GUR


Welcoem to posts!!

in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c

LB SMART GURU
Posted 1 week ago

40. 🙏भोली मिति २०८२ कार्तिक १५ गते दिनको २:०० बजे देखि संचालन हुने संगठित संस्थाका सहायकस्तरका द्वितीय श्रेणी र चौथो तहको पूर्वयोग्यता परीक्षामा सहभागी हुनुहुने सम्पुर्ण साथीहरुलाई परिक्षाको अग्रिम शुभकामना!
🙏कति पनि नआत्तिन, समयको भरपुर उपयोग गर्न, र कम्तिमा पनि ३० वटा प्रश्नको सही उत्तर दिनुहोला, पशुपतिनाथ ले सम्पुर्ण साथीहरुलाई रक्षा गरुन।
पढेको कुरा मजाले रिभिजन गरेर जानुहोला। धन्यवाद 🙏🙏

18 - 1

LB SMART GURU
Posted 1 week ago

39. नेपालको आर्थिक वर्ष 2081/82 को आर्थिक वृद्धिदर कति छ?

40 - 0

LB SMART GURU
Posted 2 weeks ago

38. नेपालको सबैभन्दा ठूलो ताल रारा ताल कुन जिल्लामा पर्दछ?

25 - 5

LB SMART GURU
Posted 3 weeks ago

37. भित्री मधेसमा‌ कतिवटा जिल्लाहरु पर्दछन्?

23 - 1

LB SMART GURU
Posted 3 weeks ago

36. नेपालको सरदर औसत चौडाई कति किलोमिटर छ?

36 - 0

LB SMART GURU
Posted 3 weeks ago

35. नेपालको हालको शिक्षा मन्त्री को हुन्?

48 - 2

LB SMART GURU
Posted 3 weeks ago

35. तपाईं अहिले के को Vacancy पर्खेर बस्नु भएको छ?

18 - 2

LB SMART GURU
Posted 3 weeks ago

33. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो प्रदेश कुन हो?

28 - 1

LB SMART GURU
Posted 4 weeks ago

32. नेपालमा जम्मा वडा सङ्ख्या कति छन्?

18 - 3

LB SMART GURU
Posted 4 weeks ago

31. नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो?

43 - 0