Channel Avatar

Gobinda gobinbabu Offical @UCOkhCd1RuV39yoSFjDRmqaQ@youtube.com

6K subscribers - no pronouns :c

Thanks for watching, तपाई हामी बिचका कथाहरु ,कविता ,उपन्यास


Welcoem to posts!!

in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c

Gobinda gobinbabu Offical
Posted 2 years ago

पहिलो प्रेम /First Love - Story By: Samjhana Upreti

Narrator: GOBINDA GOBIN

3 - 0

Gobinda gobinbabu Offical
Posted 2 years ago

कविता- ‘एउटा चराको सुसाइड नोट’

कहाँ हरायो तिम्रो जलराशिको मुस्कान?
कहाँ गए तिम्रा आँचलमा लुकामारी खेल्ने मृगहरू?
खोइ तिम्रा लहराहरूमा डुलिहिड्ने पुतलीहरू
खोइ तिम्रा शृङ्गारका सहेली
गोही, घडियाल, अजिङ्गरहरू
खोइ तिम्रा चञ्चल चिडियाहरू?
✍️ शरद पोख्रेल
https://youtu.be/yAgFDjjMQNw

4 - 0

Gobinda gobinbabu Offical
Posted 2 years ago

प्रेमको गणित

3 - 0

Gobinda gobinbabu Offical
Posted 2 years ago

विवाहित हुँ, अझै प्रेम मेरो पुरानो प्रेमीलाई
AUDIO NOVEL
Narrator: GOBINDA GOBIN
SCRIPT BY: जुनी भण्डारी
प्रविधिको जति विकास हुँदै गयो, मान्छेहरू त्यति नै स्वार्थी हुन थाले।

3 - 0

Gobinda gobinbabu Offical
Posted 2 years ago

कहिले ढिलो हुन्छ, अबेर फर्किन्छु
गुम्म परेर फुलेर बस्छिन्
र त मलाई औधी प्रेम लाग्छ।

4 - 0

Gobinda gobinbabu Offical
Posted 2 years ago

CHILDHOOD MEMORIES
TRUE STORY
साइकल |

● हामी त्यो अन्तिम पीढ़ी हौँ जहाँ गाऊँघरका बूढापाखा लाई देखेर ....चिया पसल पछाडि बाट भाग्ने गर्थ्यौँ ।

● हामी त्यो अन्तिम पीढ़ी हौँ जहाँ नयाँ वर्षको बेला फोटो गिफ्ट गर्ने गर्थ्यौँ ....अटो बूक भर्ने गर्थ्यौँ ।

● हामी त्यो अन्तिम पीढ़ी हौँ जहाँ, छोटो कपाल काटेर धेरै तोरीको तेल दलेर स्कूल र बिहेमा जाने गर्थ्यौँ ।

● हिरो-हरोनीको फोटोले तास खेल्ने गर्थ्यौँ ।

यस्ता कयौँ यादहरू त्यै साइकलको 🚴 सेरोफेरोमा हूर्केका थिए ।
🖤❤️

त्यस्ता कूनै कूराहरू जस्को तपाईँ अन्तिम पिढी हूनूहून्छ....Mention गर्नूहोला ।
https://youtu.be/90Gt2g-ejhI

5 - 0

Gobinda gobinbabu Offical
Posted 2 years ago

https://youtu.be/vzoxteplQLk
केही चाहिँदैन माया तिमीबाट तिमी बाहेक ||
💔 माया 💔|

Thanks for watching,

Don't forget to like share & SUBSCRIBE for more videos thank you

" Stay happy, share your love & enjoy life ☺️

where you will find videos on:

Nepali :
-Nepali Story
-Nepali novel audio
-Nepali poems
- Love Quotes
- Love Status
- Love Lines
- Man Chune Bhanai Haru
- Man Chune Lines
- Shayari
- Muktak

5 - 0

Gobinda gobinbabu Offical
Posted 3 years ago

ह्याप्पी बर्थ डे बाबु!

4 - 0

Gobinda gobinbabu Offical
Posted 3 years ago

K2 winter summit by Nepali climbers world 1st record 2021 | K2 Winter 2021 | NIMSDAI|Nirmal Purja
A team of Nepalese climbers has become the first-ever to summit the world’s second-highest mountain in winter.
https://youtu.be/0qhiO78YAAM

19 - 0