🧘 🕉🙏❤️🇳🇵🙏
Namaste Everyone! 🙏 This is my "transferred" channel, a brand new-- created on Sep 2nd, 2022-- completely dedicated to "Hindu Related Bhajans" यो च्यानलमा तपाईहरुले हिन्दु भजन, साथै किर्तन र अन्य सामग्री हरु हेर्न पाउनु हुनेछ।
हिन्दु धर्म, सत्य सनातन वैदिक धर्मको जय 🚩🚩 🚩🚩 जय श्री पशुपतिनाथ 🚩🚩🚩🚩 हर हर महादेव 🚩🚩🚩🚩
र अन्त्यमा, नेपाल र समस्त नेपालीको, साथै हिन्दू धर्ममा आस्था राख्ने सम्पूर्णको शुभ होस्। धन्यवाद! ✊✊✊✊ जय श्री पशुपतिनाथ 🙏🏼
👉 Like always, please support me leaving your comments, likes, and sharing the videos. Also, please subscribe for more videos! Thank you, and you all have a great time ahead 🤩🙏✌️
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन! ...जय श्री पशुपतिनाथ 🌸🌹💐🌺🙏