in the future - u will be able to do some more stuff here,,,!! like pat catgirl- i mean um yeah... for now u can only see others's posts :c
हाम्री प्यारी साथी रन्जु को आज हल्दी,मेहेन्दी को दिन हजुर को जिन्दगी सदैब रङिन होस नया जीवन को शुरुवात गर्दै हुनुहुहुन्छ हार्दिक सुभकाम्ना ,धेरै माया छ ल💕💕💕💕
9 - 1
२०८१ सालको तिहार भाइटिका को सुभकामना मेरो सम्पुर्ण माइतिराजा दिदिबैनी हरु अनि मेरो सम्पुर्ण युटुब परिवार लाइ🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕
13 - 1
नमस्कार 🙏🙏मेरो युटुब को सम्पुर्ण परिवार लाई ।।हजुर हरु सन्चै हुनुहुन्छ???म पनि सन्चै छु।।मेरो ब्यस्तताको कारन मेरो युटुब च्यानल मा भिडियो हरु लेउन पाको छैन।।किनकी मेरो exam छ ।परीक्षा पछि गाउघर को भिडियो लियर आउनेनै छु कृपया प्रतीक्षा गर्नुहोस ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
20 - 3
सबैजना लाई मेरो च्यानलमा स्वागत छ,🙏🙏🙏🙏🙏