नमस्कार साथीहरु, तपाईलाई स्वागत छ हाम्रो च्यानल "Techbit Nepal" मा, मैंले यो च्यानल ति सबै साथीहरुको लागि बनाएको हो जो टेक्नोलोजीकाे बारेमा आफ्नै नेपाली भाषामा जान्न चाहन्छन्, "Techbit Nepal" च्यानलमा मैले तपाईलाई मोबाइल र कम्प्युटर को दुनियामा केही महत्त्पूर्ण कुराहरू बताउने कोसिस गर्नेछु।
Hello friends, Welcome to "Techbit Nepal", I created this channel on 24th January 2021, my motive behind creating this channel is to make Tech videos in Nepali, and I want each individual whoever interested in technology to be able to understand in easy way and I post Videos that covers latest technology.