➡️ स्वागत🙏छ ज्ञान–यात्री,
No.1 P.S.C. Educational channel in Nepal (Loksewa Way To Success) for LokSewa, Job Career, Educational information & Motivation.
🔴 लोक सेवा, प्रहरी, सेना, बैंक, बीमा, शिक्षण, शेयर बजार लगायतका सरकारी तथा निजी क्षेत्रमा आबद्ध समग्र जानकारी, नोट्स, अपडेट, तयारी रणनीति अनि प्रेरणा दिने भिडियोहरू यहीँ पाउनुहुनेछ ।
📘 लोक सेवा तयारीका सम्पूर्ण विषय बस्तुको सहि जानकारी र मार्गदर्शनमा—तपाईंको अध्ययन यात्रामा भरपर्दो साथी बन्नेछ !
➡️ तपाईंको एक LIKE, SHARE र COMMENT ले हामीलाई नयाँ उपयोगी भिडियो बनाउने प्रेरणा दिन्छ ।
🙏 तपाईंहरूको साथ र सुझाव नै हाम्रो अगाडि बढ्ने बाटो हो ।
➡️ Get instant updates on:
🔍 New Government Job Vacancy
📝 LokSewa Exam Preparation Tips
📈 Share Market & Skill Development
📚 Study Motivation & Success Stories
🚀तपाईँको मेहनत+हाम्रो मार्गदर्शन=लक्ष्य र सफलता पक्का छ !
🔔 यस च्यानललाई Subscribe गर्नुहोस् र तपाईंको करियर निर्माणको यात्रा सुरू गर्नुहोस् ।
🌟 सबैलाई सफलताको हार्दिक शुभकामना 💐।
#Loksewa #loksewatayari #LoksewaWayToSuccess
Joined 16 July 2024