हाम्रो बारेमा ✍️.........
🤞साथीहरु नमस्कार 🙏,
तपाईंहरुलाई हाम्रो यस 𝐘𝐎𝐔𝐓𝐔𝐁𝐄 च्यानल 𝐊𝐔𝐌𝐀𝐑 𝐊𝐀𝐑𝐊𝐈 𝐎𝐅𝐅𝐈𝐂𝐈𝐀𝐋 मा स्वागत छ🙏, तपाईंहरूले यस च्यानल मार्फत विभिन्न नेपाली मनोरन्जनात्मक सिरियलहरु [√बुहारी, √भुन्टी,√सीता] लगायतका नेपाली टेलिसिरियलकाे REVIEW भिडियोहरू हेर्न सक्नुहुनेछ🤞
@________________🇳🇵__________________@
हामीले यस च्यानलमा निम्न प्रकारका भिडियो Upload गर्नेछौं :-
✿𝐁𝐔𝐇𝐀𝐑𝐈 𝐒𝐄𝐑𝐈𝐀𝐋 𝐑𝐄𝐕𝐈𝐄𝐖
✿𝐁𝐇𝐔𝐍𝐓𝐈 𝐒𝐄𝐑𝐈𝐀𝐋 𝐑𝐄𝐕𝐈𝐄𝐖
✿𝐒𝐈𝐓𝐀 𝐒𝐄𝐑𝐈𝐀𝐋 𝐑𝐄𝐕𝐈𝐄𝐖
🤞हामीले यस च्यानल मार्फत तपाईंहरुलाई सक्दो मनोरञ्जन उपलब्ध गराउने प्रयास गर्नेछौं। तसर्थ :-
✌️हाम्रो चन्नेललाई 𝐒𝐔𝐁𝐒𝐂𝐑𝐈𝐁𝐄🤳 गरी हामीसँग जोडिनुहोला 🙏
👉हामीले भिडियोमा थप मनोरञ्जन र जानकारी प्रदान गर्नको लागी PICTURE FUTAGE हरु प्रयोग गर्ने गरेका छौं ,तसर्थ हामीले प्रयोग गर्ने गरेको फुटेजले सर्जक प्रति असर पर्न गएमा तलको E-mail मा सम्पर्क गर्नुहोला 🙏
👉𝐄-𝐌𝐀𝐈𝐋 𝐎𝐍𝐋𝐘 𝐅𝐎𝐑 𝐁𝐔𝐒𝐈𝐍𝐄𝐒𝐒 𝐏𝐔𝐑𝐏𝐎𝐒𝐄𝐒👇
kumarkarki12321@gmail.com