प्रहरी सहायक निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन | Result Assistant Inspector of Police
नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न मिति २०८०/०७/०३ गते नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन नम्बर ०२ (०८०/८१) अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सञ्चालन भएको सक्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरू मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका निम्न उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको छ ।
अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य उम्मेदवारहरूले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश-पत्र, नेपाली नागरिकताको प्रमाण-पत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाण-पत्रहरू र प्रतिलिपिहरू २/२ प्रति, पासपोर्ट साईजको फोटो ४ (चार) प्रति साथमा लिई मिति २०८१/०६/१५ गते मंगलबार ११:०० बजे नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौँमा उपस्थित हुनु हुन सम्बन्धित उम्मेदवारहरूको जानकारीका लागि सूचित गरिन्छ ।
According to Advertisement No. 02 (080/81) published by the Nepal Police Headquarters dated 2080/07/03, Nepal Police Head Office, Nepal Police Headquarters, Naxal, to fill the vacant post of Police Assistant Inspector through an open competition in accordance with the inclusion provisions. The final results of the following candidates in the main and alternate lists who have passed in the order of merit and have been recommended for appointment among the participating candidates have been published.
The main candidates who have passed the final result and are recommended for appointment should bring the admit card provided by the concerned police office, Nepali citizenship certificate and all certificates and copies of the educational qualifications obtained by them, along with 2/2 copies, 4 (four) copies of passport size photographs. Dated 2081/06/15 Tuesday at 11:00 am, Nepal Police Head Office, Human Resource Development Department, Personnel Administration Branch, Naxal Kathmandu are informed for the information of the concerned candidates.
#nepalpolice #nepalpoliceonlineclass #nepalpolicetayari #nepalpoliceclass #nepalpolicevacancy #loksewa #लोकसेवा #loksewateaching #नेपाल #प्रहरी_सहायक_निरीक्षक
@SitaOli-l9c
5 months ago
🙏
|