Prime Issue
554 videos • 4,017 views • by Prime Television
A talk show based on current affairs
1
कांग्रेससँग सहमति गर्ने प्रचण्डको घोषणा, माधव नेपाल तमासा हेर्दै, अध्यादेश ल्याउने सभामुखको चेतावनी
Prime Television
Download
2
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी, सन्दीपको पक्षमा हजारौँ, उच्च अदालत पाटनमा भिड
Prime Television
Download
3
देशभर आगो लाग्दा नियन्त्रणमा गृह मन्त्रालय उदासीन, गफ ठुला गर्ने रविसँग छैन कुनै योजना
Prime Television
Download
4
तराई मधेसमा होलीको रौनक, जनकपुर क्षेत्रमा किन मनाइएन होली ?
Prime Television
Download
5
होलीमा सुरक्षा व्यवस्था कडा, इच्छाविपरित रङ दल्ने र महिलामाथि दुव्र्यहार गरे जेल जाने
Prime Television
Download
6
विदेश पठाइदिने बहानामा ठगी धन्धा, मेनपावर व्यवसायीको बदमासी नियन्त्रण भएन
Prime Television
Download
7
मिटरब्याज पीडितले कहिले पाउँछन् न्याय ? रवि लामिछानेले किन गरे बेवास्ता ? सिंहदरबार घेर्ने तयारी
Prime Television
Download
8
नव नियुक्त मन्त्री डीपी अर्याललाई प्रश्न– एकाएक सरकारमा जान किन तयार भए रवि ? गृहमै किन आशक्ति ?
Prime Television
Download
9
T20 सिरिजमा नेदरल्याण्डसँग हारेपछि दर्शक निराश, सन्दिप लामिछानेको अभाव खट्किएको भन्दै नाराबाजी
Prime Television
Download
10
टुट्यो देउवा–प्रचण्ड मिलन, बुढानिलकण्ठबाट बार्दलीमा सरुवा, कोको बन्दैछन् मन्त्री ?
Prime Television
Download
11
सिफलको चिसो चौरमा लघुवित्त पीडितको रुवावासी, ऋणको चिन्ताले छोरो गुमाएकी आमाको बिलौना
Prime Television
Download
12
काग्रेस महासमिति बैठकमा भाडभैलो, सभापति देउवाप्रति आक्रोस, नविनतम विचार र कार्यक्रम ल्याउन माग
Prime Television
Download
13
काङ्ग्रेस महासमिति बैठककाे तयारी । सभा सम्मेलन केन्द्रलाई यसरी सझाईयाे ।
Prime Television
Download
14
पूर्वप्रधानन्यायाधीशले गरे यस्तो खुलासा, न्यायालय नेताहरुको भर्ती केन्द्र, बिच्किन थाले न्यायाधीशहरु
Prime Television
Download
15
सहकारीले किन डुबायो बचकर्तालाई ? ठग संचालकलाई कारबाही किन गर्दैन सरकार ?
Prime Television
Download
16
भृकुटीमण्डपमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, राजसंस्था पुनर्स्थापनाका लागि नयाँ आन्दोलन
Prime Television
Download
17
नेकपा माओवादी केन्द्रको विधान सम्मेलनमा प्रचण्डको गर्जन, जनयुद्ध दिवसको गुणगान
Prime Television
Download
18
पूर्व डिआइजीको खुलासा– नक्कली नोटको कारोबारमा प्रहरीदेखि कर्मचारी नै संलग्न, यसरी गर्छन् कारोबार
Prime Television
Download
19
अख्तियार पुगे के भने राष्ट्रपति र प्रधानमन्त्रीले ? अख्तियार प्रमुखले पेश गरे यस्तो विवरण
Prime Television
Download
20
चलचित्रमा चुम्बनका दृश्य राख्न पाउने कि नपाउने ? किन बन्दैछ यस्तो कडा कार्यविधि ?
Prime Television
Download
21
[Private video]
Download
22
माइतीघरमा रोकेपछि गोविन्द केसी आक्रोशित, सरकारको अवज्ञा गर्ने चेतावनी ?
Prime Television
Download
23
मन्त्रीको निर्देशन टेरेनन् बालेनले, धरहरामा पार्किङ खुलै, अब के होला ?
Prime Television
Download
24
आजदेखि सुरु भयो संसद अधिवेशन, संसद भवन अगाडि यसरी प्रस्तुत भए सांसदहरु
Prime Television
Download
25
नेपालमा क्यान्सर रोगको उपचार सम्भव छ, तर नेताहरुले महोल बिगारे, जनतालाई सास्ती
Prime Television
Download
26
वर्षपछि संशोधन हुन लागेको विद्यालय शिक्षा विधेयक पेचिलो बन्दै
Prime Television
Download
27
दूर्गम गाउँहरुमा औषधिको हाहाकार, सरकारी स्वास्थ्य संस्थामा रुई र सूईको अभाव
Prime Television
Download
28
काठमाण्डौमा किन भइरहेको छ सवारी पार्किङको समस्या ? न्यूरोडमा बालेनले किन गरे निषेध ?
Prime Television
Download
29
युरोप आशा देखाएर कन्सल्टेन्सीको ठगि धन्दा, ६०० युवाबाट करोडौं रकम अशुल
Prime Television
Download
30
एनसेल प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो, ८० प्रतिशत खरिद विक्री अवैध, स्वीकार नगर्न निर्देशन
Prime Television
Download
31
नेपालमा किन सधैं असुरक्षित छन् नर्स ? अस्पतालमा नर्स कुटिदा सरकार रमिते, विदेशीने लर्को
Prime Television
Download
32
अध्यागमन कर्मचारी र प्रहरीबिच कसरी हुन पुग्यो मुक्का हानाहान ? के भन्छन् सूचना अधिकारी ?
Prime Television
Download
33
बागमती सफाइ अभियानको पाँच सय हप्ता, किन भएन नदी सफाइ ?
Prime Television
Download
34
एउटै बेडमा ५ जनासम्म राखेर उपचार गर्नु पर्ने बाध्यतामा कान्ति, सुधारका लागि यस्तो छ तयारी
Prime Television
Download
35
मस्जिदको ठाउँमा कसरी बन्यो राम मन्दिर ? भब्य उद्घाटन भएको अयोध्याको यस्तो छ घटनाक्रम
Prime Television
Download
36
NRNA चुनावमा रातारात पल्टियो पासा, रोकिएन हिलो छ्यापाछ्याप, प्रचण्ड, ओली र देउवाको आशीर्वाद
Prime Television
Download
37
एनआरएनएको अध्यक्षमा कसको पल्लाभारी? यस्तो छ तथ्य, उम्मेदवार आरके शर्मा के भन्छन्? RK Sharma
Prime Television
Download
38
[Private video]
Download
39
एनआरएनएको चुनाबमा नेतृत्वको दौड, कुन उम्मेदवारले के भने ? गुटगत रस्साकस्सी
Prime Television
Download
40
गैरआवासीय नेपालीलाई नागरिकता प्रदान किन गरियो ? यस्तो छ रहस्य
Prime Television
Download
41
नयाँ नोट चाहियो ? राष्ट्रबैँकले सुरु गर्यो बाँड्न, कहाँ कहाँ पाइन्छ ?
Prime Television
Download
42
दशैँका लागि खसी बोका विक्री भोलिदेखि, मूल्य अझै तोकिएन
Prime Television
Download
43
सुपथ मूल्य पसलमा छैन चिनी, २ किलो चिनीका लागि साल्ट ट्रेडिङमा ४ घण्टा लाइन्
Prime Television
Download
44
नेपालमा रहेका इजरायली नागरिक भन्छन्– हमासविरुद्व लड्न तयार छौँ, तर स्वदेश फर्किने कहिले ?
Prime Television
Download
45
कोशी प्रदेशमा शेखर समुह एमालेमा विलय भएको हो ? सत्ता स्वार्थ कि बिद्रोह ?
Prime Television
Download
46
मध्यरातमा इजरायलबाट जन्मभूमि टेक्दा विद्यार्थी र अभिभावक यसरी भक्कानिए
Prime Television
Download
47
चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण कसरी हुँदैछ ? सार्वजनिक यातायातमा कमजोरी
Prime Television
Download
48
बसको टिकट लिनको लागि यात्रुहरुलाई सास्ती, रातभर लाइनमा कहिलेसम्म बस्ने
Prime Television
Download
49
अग्रिम टिकट बुकिङ नाम मात्रैको, रातदिन लाइन बस्दा पनि टिकट नपाउने समस्या
Prime Television
Download
50
अग्रिम टिक खुला भए पनि यात्रुलाई सास्ती, ट्राफिक प्रहरीको अनुगमन कहाँ चुक्यो ?
Prime Television
Download
51
काठमाडौंका खानेपानी व्यवसायीहरु आन्दोलित, प्रहरीको अनुगमन रोक्न माग
Prime Television
Download
52
इजरायल घटनापछि के गर्दैछ सरकार ? शव ल्याउने र उद्धार कार्य कसरी भइरहेको छ ?
Prime Television
Download
53
सरकारको सुपथ मूल्य पसलमा नै छैन चिनी, २ किलो मात्रै ? सुविधाजनक नभएको गुनासो
Prime Television
Download
54
भ्रष्टाचार र वेथितिका कारण वाक्क दिक्क, अब राजसंस्था चाहियो भन्दै १ सय ३० दिनदेखि सत्याग्रह
Prime Television
Download
55
आफ्नै श्रीमानद्धारा हत्या भएकी आरती शाहको परिवार १ सय १४ दिनदेखि माइतीघरमा, सरकारले किन देख्दैन ?
Prime Television
Download
56
माइतिघर मण्डलामा भारती मानन्धर, स्वास्थ्य अवस्था नाजुक, रिगललाई जेल नहालेसम्म नउठ्ने
Prime Television
Download
57
स्थानीय तहका कर्मचारी काठमाण्डौको सडकमा, ७५३ वटै स्थानीय तहमा अनिश्चितकालिन पेन डाउन
Prime Television
Download
58
स्थानीय तहका कर्मचारीहरू राजधानीमा आन्दोलित, सरकारले बेवास्ता गरेको आरोप
Prime Television
Download
59
इन्जिनियरिङ संस्थानमा कसले कसलाई अपहरण गर्यो ? प्राध्यापकले जंगलमा किन लगे ?
Prime Television
Download
60
कोशीमा रस्साकस्सी: एमाले अधिवेशनमा कडा टक्कर, ओलीको आदेशमा बाधक को? रोकिएन आक्रोश...| LIVE
Prime Television
Download
61
अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम सुनाउँदै प्रधानमन्त्री प्रचण्ड
Prime Television
Download
62
देश रित्तिने गरी युवाहरु विदेश जान बाध्य, विमानस्थलमा छ यस्तो बिजोग
Prime Television
Download
63
सडकमा शिक्षक र डक्टर, सरकार मुकदर्शक, न्याय कहिले पाउने ?
Prime Television
Download
64
बालेनको दम्भले ईः आन्दोलन लम्बियो, फुटपाथ व्यवसायीले न्याय पाउलान् त ?
Prime Television
Download
65
आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन
Prime Television
Download
66
काठमाण्डौको ठूलो चिनी भण्डारमा रहेको ७० टन चिनी किन गरियो शिलबन्दी ? यस्तो छ रहस्य
Prime Television
Download
67
४० हजार राहत शिक्षकको बिजोग, सरकारले हेपेपछि सडकमै सुतेर विरोध प्रदर्शन
Prime Television
Download
68
दशैँको मुखमा किन अकासियो मूल्य ? १ किलो चिनीको मूल्य २ सय रुपैयाँसम्म पुग्ने
Prime Television
Download
69
तेस्रो दिन पनि शिक्षकहरु सडकमै, नाँचगान गर्दै शिक्षा विधेयकको विरोध
Prime Television
Download
70
[Private video]
Download
71
शिक्षा विधेयकविरुद्ध किन हुँदैछ आन्दोलन ? शिक्षकहरुको असन्तुष्टीको चिरफार
Prime Television
Download
72
नेपालमै सुरक्षित प्रत्यारोपण हुन्छ जोर्नी, जोर्नी दुखेको छ ? तत्काल चिकित्सकलाई देखाउनुपर्छ
Prime Television
Download
73
ओझेलमा परेका कांग्रेस नेता, जनताको कामले अझै नथाकेका नेता, केन्द्रको नजर किन परेनन् ?
Prime Television
Download
74
भारत र चीनको नक्साबाजी, भूतले खाजा खाने बेलामा परे प्रचण्ड, ओलीले चुच्चे नक्सा विदेशीलाई दिएनन्
Prime Television
Download
75
प्रचण्डको आसन्न चीन भ्रमणको चिरफार, राजदूतको अभिव्यक्ति किन विवादमा ?
Prime Television
Download
76
बेलायत सरकारले गोर्खा सैनिकलाई हेप्यो, सेवा सुविधामा विभेद, नेपाल सरकारले के गर्दै छ ।
Prime Television
Download
77
आरती साह प्रकरण : न्यायका लागि कपाल मुण्डन गरेरै विरोध गर्नुपर्ने अवस्था किन आयो ?
Prime Television
Download
78
यातायात कार्यालयमा बेथिति नै बेथिति, एकान्त कुना पुग्दा देखियो यस्तो दृश्य
Prime Television
Download
79
शरीर राम्रो बनाउन के गर्ने, २१ वर्षमै नेपालको नाम चिनाउन सफल विशाल पौडेलका यस्ता छन् टिप्स ।
Prime Television
Download
80
सिंहदरबारभित्र हेल्लो सरकार कक्षमा पुग्दा देखियो यस्तो दृश्य, कस्ता कस्ता गुनासा आउँछन् ?
Prime Television
Download
81
निजी मेडिकल कलेज सञ्चालकहरू विगत २४ दिनदेखि माइतीघरमा धर्नामा ।
Prime Television
Download
82
प्लटिङवालाले कहाँकहाँ प्लटिङ गर्न पाउँछ भनेर सरकारले तोकिदियोस हामी मान्न तयार छौ ।
Prime Television
Download
83
गोरखाका तेलबहाुदर घले न्यायका लागि माइतीघरमा बसेको १०२ दिन, ६८ लाख बराबरको नोक्सानी
Prime Television
Download
84
गाईजात्रा विशेष ः लोकप्रिय कमेडियन कलाकार शिवशंकर रिजाल (जोगिन्दर)को धाराप्रवाह प्रस्तुती
Prime Television
Download
85
नेपाल पाकिस्तानको खेलमा के होला ? यस्तो छ विश्लेषण
Prime Television
Download
86
अनुसन्धानमा दोषी ठहरिए मलाई पनि छोड्न आवश्यक छैन: प्रधानमन्त्री
Prime Television
Download
87
राप्रपा कुरा मिले सरकारमा जाने || उपाध्यक्ष ध्रुवबहादुर प्रधान
Prime Television
Download
88
प्रधानमन्त्री पद छोड्नु भन्दा भ्रष्टाचारी छोड्न तयार छन् प्रचण्ड।
Prime Television
Download
89
विदेश जाने बेरोजगारको पीडा, मृत्यु भएका व्यक्तिको परिवारको विलौना, के भन्छ सरकार ?
Prime Television
Download
90
कान्ति बाल अस्पतालमा सुधारको संकेत, प्रवेशद्वारदेखि फार्मेसीसम्म यसरी हुँदैछ परिवर्तन
Prime Television
Download
91
भष्ट्रचारका फाइल खोल्ने र भ्रष्ट्राचारीलाई कठघरामा उभ्याउने, माओवादीका सचिव देवेन्द्र पौडेलको भनाई
Prime Television
Download
92
प्रचण्डले राजालाई साथ दिनुपर्छ, अनि मात्र सच्चा सपूत प्रमाणित हुनेछन् ः लालकृष्ण धमला
Prime Television
Download
93
लम्पी स्किनको महामारी फैलिएकै बेला सरकारले आन्दोलनमा जान बाध्य बनायो
Prime Television
Download
94
बालेनको डोजर कपनमा पुगेपछि हंगामा, महानगर प्रहरीको एक्सन, स्थानीयको अवरोध
Prime Television
Download
95
संसदमा एमालेको रडाको, सुन प्रकरणका नाममा सधैँ नाराबाजी, अब के होला ?
Prime Television
Download
96
डरलाग्दो गरी उर्लियो बागमति, हेर्दा हेर्दै चुर्लुम्मै डुब्यो बल्खु बजार, चप्पलसम्म निकाल्न भ्याएनन
Prime Television
Download
97
६२ सालपछि प्रहरी सक्षम बन्यो, ठुला देशद्रोहीलाई जेल कोच्नु पर्छ, सुनकाण्डको कनेक्सन डलरधारीसम्म छ
Prime Television
Download
98
आँखा पाक्ने रोगका बिरामी बढ्दै, समयमै उपचार नपाए ज्योति नै गुम्न सक्छ ?
Prime Television
Download
99
लम्पी स्कीन रोगले निम्त्याएको महामारी, सरकार बेखबर, १ खर्ब २६ अर्बको क्षति
Prime Television
Download
100
सुन प्रकरणबारे राजस्व अनुसन्धान विभागको खुलासै खुलासा, को फस्दैछन् ? बरामद सुन कहाँ गयो ?
Prime Television
Download
101
नयाँ प्रधानन्यायाधीश नियुक्ती र कोशीमा सभामुखले देखाउन नसकेको नैतिकता को कानुनी चिरफार
Prime Television
Download
102
वीर अस्पताल १३४ वर्ष, सबैभन्दा पुराना र ठूलो भनिएको अस्पताल किन अस्तव्यस्त
Prime Television
Download
103
मौद्रिक नीति सार्वजनिक, राष्ट्रबैँक लचिलो, शेयरबजारदेखि कर्जा प्रवाहसम्म उत्साह
Prime Television
Download
101
नयाँ प्रधानन्यायाधीश नियुक्ती र कोशीमा सभामुखले देखाउन नसकेको नैतिकता को कानुनी चिरफार
Prime Television
Download
102
वीर अस्पताल १३४ वर्ष, सबैभन्दा पुराना र ठूलो भनिएको अस्पताल किन अस्तव्यस्त
Prime Television
Download
103
मौद्रिक नीति सार्वजनिक, राष्ट्रबैँक लचिलो, शेयरबजारदेखि कर्जा प्रवाहसम्म उत्साह
Prime Television
Download
104
कांग्रेसले वीपी कोइरालालाई बिर्सेकै हो त ? सिद्वान्त किन पालना गरेन ? दोषी को ?
Prime Television
Download
105
१ क्विन्टल सुन छानबिन गरिरहेको राजश्व अनुसन्धान विभागमा Prime HD को छड्के, यस्तो छ अवस्था
Prime Television
Download
106
विमानस्थलमा नारायणकाजी श्रेष्ठको छड्ने अनुगमन, सुन तस्कर कसैलाई नछोड्ने चेतावनी
Prime Television
Download
107
तस्करसँगै कारोबार गर्नैपर्ने बाध्यता भएको सुनचाँदी व्यवसायीको खुलासा । सरकार कै कारण तस्करी बढ्यो ।
Prime Television
Download
108
विमानस्थल भन्सार कार्यालयमा Prime को छड्के, १०० केजि सुन कसरी फुत्कियो ?
Prime Television
Download
109
सय किलो सुनको जालो शीर्ष नेतासम्म जोडिन्छ, नेता र व्यापारी नै मुख्य तस्कर, यसरी उम्किन्छन् मालिक
Prime Television
Download
110
१०० केजि सुन कसरी आयो नेपाल ? को हो तस्कर ?
Prime Television
Download
111
के लोडसेडिङ हुन लागेको हो ? थाहै नदिइ किन जान्छ बत्ती ? यस्तो छ प्राधिकरणको जवाफ
Prime Television
Download
112
अर्थतन्त्र बचाउन राष्ट्रबैंकको भुमिका चाहिन्छ, शेयर बजारमा आउदैछ उछाल !
Prime Television
Download
113
नेपाल प्रहरीले केके गर्यो १ वर्षमा ? शरणार्थी र वालुवाटार प्रकरणको छानबिन कहाँ पुग्यो ?
Prime Television
Download
114
काठमाण्डौमा ट्राफिक समस्या : जामले हैरानी, भएको ट्राफिक लाईट बल्दैन्, प्रहरीलाई समस्या
Prime Television
Download
115
गगनको निर्वाचन क्षेत्रमा वर्षौदेखि हिलाम्मे सडक, सर्वसधारणलाई सास्ती, ८४ मा जित्लान् त चुनाव ?
Prime Television
Download
116
विपत्तिले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य समस्या,सावधानी अपनाउन केके गर्ने? यस्तो छ चिकित्सकको सुझाब
Prime Television
Download
117
बिमानस्थलमा विदेश जाने युवा युवतीको बिजोग, बाध्यताले परिवार छोड्नुपर्दा रुवाबासी
Prime Television
Download
118
देउवाले पार्टि सिध्याए, महामन्त्रीको भुमिका कमजोर ,नसचिए २०८४ मा पार्टी बढारिन सक्छ ।
Prime Television
Download
119
इदको महत्व के छ ? नमाज भनेको के हो ? किन पढिन्छ ?
Prime Television
Download
120
ललिता निवास जग्गा प्रकरण : आरोपितलाई थप ७ दिन हिरासतमा राखिने, कसैलाई नछाड्ने प्रहरीको दावी
Prime Television
Download
121
लम्पी स्कीन रोगले किसानको बिचल्ली, भटाभट गाईबस्तु मर्दै, रोकथामका उपाय के ?
Prime Television
Download
122
काे- काे मुछिदैछन् ललितानिवास प्रकरणमा ? पूर्व डीआईजीकाे विशेष खुलासा
Prime Television
Download
123
ललितानिवास प्रकरण : प्रहरीको खुलासै खुलासा, थप हाइप्रोफाइल प्रहरीको निगरानीमा
Prime Television
Download
124
नक्कली शरणार्थी प्रकरणमा भिआईपी प्रतिवादीहरुलाई प्रकाउ गर्ने तयारीमा प्रहरी,को–को पक्राउ पर्दैछन् ?
Prime Television
Download
125
रवि लामिछानेमा परिपक्वता देखिएन , प्रचण्ड धरापमा, काँग्रेसलाई ओलीको ललिपप
Prime Television
Download
126
चक्रवर्ती हवी एजुकेशन एकेडेमीमा विद्यार्थीका गुनासै गुनासा, नियम विपरीत भर्ना गरेको आरोप
Prime Television
Download
127
योग किन आवश्यक ? कसरी गर्ने योग ? अफिसमा काम गर्दै पनि गर्न सकिन्छ योगा
Prime Television
Download
128
परराष्ट्रमन्त्री भन्छन् तयारी पर्याप्त छ,थाँती सबै मुद्धामा छलफल हुन्छ
Prime Television
Download
129
मतियारले चलाएको अर्थतन्त्रमा आउने बजेट कर्मकाण्डी , कार्यन्वयन झन चुनौतिपूर्ण
Prime Television
Download
130
बजेटमा उद्योगीका अनगिन्ती माग, व्याजदरदेखि अर्थतन्त सुधारको अपेक्षा
Prime Television
Download
131
आर्थिक रुपमा तहसनहस भएको बेला आउँदै गरेको बजेट र अपेक्षा ? के भन्छ निजी क्षेत्र ?
Prime Television
Download
132
प्रधानमन्त्रीको भारत भ्रमणमा केके कुरा उठाउलान् ? कस्तो आउला बजेट ?
Prime Television
Download
133
शरणार्थी काण्डपछि जलहरी काण्ड सतहमा, तीन दलबीच ओलीलाई चोख्याउने सहमतिले हंगामा
Prime Television
Download
134
सरकारले दलित समुदायलाई बेवास्ता गर्यो, नीति तथा कार्यक्रममा किन उठेनन् मुद्दा ?
Prime Television
Download
135
शरणार्थी प्रकरणको अनुसन्धानबारे आयो नयाँ खुलासा, प्रहरीको निष्कर्ष र सरकारको भूमिका के ?
Prime Television
Download
136
प्रचण्डले मोदीसँग नेपालको हितमा हुने गरी स्पष्ट कुरा गर्न सक्नुपर्छ
Prime Television
Download
137
नेता तह लगाउन सैनिक शासन ल्याउनुपर्छ, प्रचण्डले खुट्टा कमाए भने सकिन्छन्
Prime Television
Download
138
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा के हुँदैछ ? शरणार्थी प्रकरणमा एमालेलाई प्रश्न
Prime Television
Download
139
मधेश प्रदेश भ्रष्टाचारको अखडा, उपेन्द्र यादवले २० करोड खर्च गरेर चुनाब जितेको आरोप
Prime Television
Download
140
[Private video]
Download
141
नक्कली शरणार्थी काण्डले भीआइपीको भागाभाग, कहाँ लुके टोपबहादुर ? बादललाई पनि प्रहरीले समात्ने !
Prime Television
Download
142
नक्कली भुटानी शरणार्थी प्रकरण पूर्वमन्त्रिदेखि सचिव र विचौलीयासम्म पक्राउ
Prime Television
Download
143
पत्रकार स्वतन्त्र छन त ? राज्यले प्रेस स्वतन्त्रताका नाममा निमाेठ्ने काम गर्याे ।
Prime Television
Download
144
श्रमिकका समस्या सम्बोधन गर्न सरकार चाँहदैन, रेमिट्यान्स मात्रै चाहन्छ
Prime Television
Download
145
प्रधानन्याधिसको विषयलाई लिएर सर्वोच्चमा लफडा, किन चर्कियो वारको आन्दोलन ? हेर्नहोस ताजा रिपोर्ट
Prime Television
Download
146
माग सम्बोधन नभएसम्म सडक नछाड्ने महावीर पुनको चेतावनी, माइतिघरमा पुगेर रविले गरे समर्थन
Prime Television
Download
147
ज्याेतिषिकाे विशेष खुलासा, ऋषि धमला राजनीतिमा आउने, रविले देश हाक्ने ।
Prime Television
Download
148
उपनिर्वाचन : कतै रोचक, कतै धाँधली, कस्तो आउला परिणाम ?
Prime Television
Download
149
[Private video]
Download
150
सामुदायिक वनमा विचौलियाको रजगज, हेर्नुस बास्तविकता
Prime Television
Download
151
छलफल नगरी सत्य निरुपण सम्बन्धि विधेयक पारित गर्न दिदैनौँ- एमाले
Prime Television
Download
152
चौधरी ग्रुपको दादागिरीले ललितपुरका घर भासिए, घर छोडेर भागभाग, समिट अपार्टमेन्ट धरापमा
Prime Television
Download
153
नागरिक उन्मुक्ति पार्टीकि नेतृ एलिजा गौतम भन्छिन् : नागरिकका समस्या समाधान गर्न बिलम्ब गर्नु हुँदैन
Prime Television
Download
154
विद्यार्थी राजनिती र भविष्य, विद्यार्थी किन एजेण्डा बाट टाढा भए ?
Prime Television
Download
155
उपचुनावकाे चर्चा, कांग्रेस भन्छ तनहुँ र चितवन दुवै क्षेत्र कांग्रेसले जित्छ ।
Prime Television
Download
156
उपनिर्वाचनको चर्चा, बारामा उपनिर्वाचन रोचक बन्दै, आफ्ना दाबीसहित उम्मेदवार घरघरमा
Prime Television
Download
157
रविविरुद्ध सर्वोच्चमा दर्ता भएको मुद्दाले चितवन उपनिर्वाचनमा कस्तो असर गर्ला ?
Prime Television
Download
158
मिटरब्याज पीडित सडकमा, साथ दिन नेताहरुको प्रतिस्पर्धा, राजनीतिकरणको आशंका
Prime Television
Download
159
मिटरब्याज पीडितहरूले यसरी सुनाए आफू ठगिएका कथा व्यथा
Prime Television
Download
160
मिटर ब्याज पीडित ११ दिन हिँडेर आइपुगे काठमाडौँ, यस्ता छन् पीडा ।
Prime Television
Download
161
उपत्यकाका सडक : ढल फुटेर हैरान नागरिक, पानी जम्ने सडकको दुरावस्था ।
Prime Television
Download
162
रमजानको महत्व यस्तो, एक महिनाभर के गर्ने के नगर्ने ?
Prime Television
Download
163
पानीको उपयोग किन हुन सक्दैन नेपालमा ? स्रोत छ तर उपयोग शुन्य, बगेर जान्छ खेर
Prime Television
Download
164
दलित आन्दोलनको उपलब्धि खै ? आरक्षणमै कहिलेसम्म रमाउने ?
Prime Television
Download
165
स्वतन्त्र विद्यार्थी युनियनले के-के काम गर्नुपर्छ ?
Prime Television
Download
166
विद्यार्थी नेतालाई लाग्यो चुनाव, ठाउँ ठाउँमा झडप, कुन क्याम्पसमा को सभापति ?
Prime Television
Download
167
उपराष्ट्रपति पदको मतदानपछि नेताहरुले दिए कडा प्रतिक्रिया, कसले के भने ?
Prime Television
Download
168
उपभोक्तामाथि अत्याचार, महङ्गी रोक्न किन सक्दैन सरकार ? नाम मात्रैका अधिकारकर्मी
Prime Television
Download
169
१६ वर्षपछि बल्ल जाग्यो सरकार, २ वर्षभित्रै द्वन्द्वका समस्या समाधान गर्ने तयारी
Prime Television
Download
170
नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल ! कुन नेताले के प्रतिक्रिया दिए ?
Prime Television
Download
171
महिला प्रधानमन्त्री नभएसम्म नारीले अधिकार पाउने देखिएन, सामाजिक सञ्जालले महिलालाई थप पीडा दियो
Prime Television
Download
172
१० वर्षे युद्धको घाउको उपचार के ? संक्रमण कालिन न्याय सम्वोधन गर्न प्रचण्डले किन सकेनन् ?
Prime Television
Download
173
[Private video]
Download
174
मन्त्री चाहियो भनेर माग्दै हिँडेको छैन, पार्टीले दिएकाे जिम्मेवारी स्विकार गर्छु: अर्जुननरसिंह केसी
Prime Television
Download
175
ओलीले गुहारे माधव नेपाललाई, प्रचण्ड–देउवा फुटाउने खेल, नेम्वाङ र पौडेल के भन्छन् ?
Prime Television
Download
176
[Private video]
Download
177
हामीले केही गुमाएका छैनौं, प्रचण्डको अस्थीर स्वभावले अनिस्चय बढेको छ
Prime Television
Download
178
लोकतन्त्रविरोधी नेताहरुका कारण मुलुकमा अस्थिरता आयो, दलहरुले बाटो बिराए
Prime Television
Download
179
गठबन्धन टुट्नुकाे मुख्य दाेषी प्रचण्ड: मेराे हिस्साकाे दाेष स्विकार गर्न तयार छु : छविला विश्वकर्मा
Prime Television
Download
180
सुशासन कायम गर्न सकिन्छ तर यी नेताहरु अस्थिरता नै चाहन्छन। देशलाई खन्डर बनाए ।
Prime Television
Download
181
गठबन्धन टुट्यो ! प्रचण्ड माहिर खेलाडि, ओली चिढिए
Prime Television
Download
182
नेपालले विश्वकप क्रिकेट खेल्न पाउला ? यस्तो छ पूर्व कप्तानको विश्लेषण
Prime Television
Download
183
प्रचण्ड सरकारको ४२ दिन, कामभन्दा कुरा धेरै, के भन्छन् माओवादीका नेता ?
Prime Television
Download
184
तरकारी उत्पादन गर्ने किसानको बिजोग, सरकारी निकाय बेखबर, सडकमै तरकारी फाल्न बाध्य
Prime Television
Download
185
सुन तस्करी का*ण्डमा नेपालका शिर्ष नेताकै हात छ, सेटिङ ड*र लाग्दो छ।
Prime Television
Download
186
भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ अनि मात्र भ्रष्टाचार रोकिन्छ
Prime Television
Download
187
क्रसर उद्योगीको दास हो सरकार ? धनुसामा कसरी फरार भए अभियुक्त ? भुकम्पको डरले जाग्राम
Prime Television
Download
188
बालेनविरुद्ध सुमन सायमी सडकमा, निर्मला कुर्मीको न्यायका लागि माइतिघरमा धर्ना
Prime Television
Download
189
वरिष्ठ अधिवक्ता ; रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसला पछिको कार्वाहि के ?
Prime Television
Download
190
एमालेलाई राष्ट्रपति नदिने माओवादीको घोषणा, कांग्रेस मौकामा चौका हान्दै
Prime Television
Download
191
सुनको मूल्य अहिलेसम्मकै उच्च, एक तोलाको १ लाख ५० हजारसम्म पुग्ने निश्चित
Prime Television
Download
192
बाँकेमा देखिएको दादुरा संक्रमण सुर्खेतमा पनि फैलियो, रोकथामका उपाय प्रभावकारी भएन
Prime Television
Download
193
आत्मदाह गरेका प्रेम आचार्यलाई न्याय माग्दै युवा सडकमा,मानसिक स्वास्थ्यमा राज्य बेखबर ।
Prime Television
Download
194
तामाङ समुदायले यसरी मनाए साेनाम ल्हाेसार, प्रचण्डकाे यस्ताे छ आश्वासन ।
Prime Television
Download
195
देशैभर चिसो, हुम्लामा हिमपात, जाडोले तराईमा १५ जनाको मृत्यु
Prime Television
Download
196
सभामुख चयनमा रस्साकस्सी, एमालेका देवराज घिमिरे र कांग्रेसकी न्यौपाने मैदानमा, माओवादीले के गर्ला?
Prime Television
Download
197
नयाँ मन्त्रीका नयाँ निर्णय, पहिलाे कदममै कडा निर्देशन ।
Prime Television
Download
198
विमान दुर्घटनामा मृत्यु भएकाको अझै भएन पहिचान, पोष्टमार्टम अन्योलमा, विमानस्थलमा आक्रोष
Prime Television
Download
199
यति एअरलाइन्सको विमान कसरी भयो दुर्घटना ? के विमान पुरानो र थोत्रो थियो ?
Prime Television
Download
200
९९ दिनपछि जेलबाट छुटे सन्दीप लामिछाने,समर्थकहरु दंग
Prime Television
Download
201
सन्दीप लामिछानेको रिहाइ पछि क्यानको प्रतिकृया किन यस्तो आयो ? अब सन्दिप के गर्छन् ?
Prime Television
Download
202
लप्सिफेदीमा प्रहरी र स्थानीयबीच झडप, रवी र कुलमानविरुद्ध नाराबाजी र पुत्ला दहन
Prime Television
Download
203
सातवटै प्रदेशबाट श्रम स्वीकृती सेवा प्रदान हुदै, तयारी अस्तव्यस्त
Prime Television
Download
204
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको चलखेल, के भयो संसदीय दलको बैठकमा ?
Prime Television
Download