सबैमा नमस्कार 🙏 म भरत सिंजाली मेरो यश च्यानललाई subscribe गरि जोडीनु होला | है र ( हाम्रो कौशिला सिरियल पनि हेर्नू भएको छैन भने ) (Abs Nepal Tv )Youtube Channel मा गएर हेर्नू होला है | र साथै अब देखि यश च्यानलमा सानी सिरियल हरेक हप्ता सोमबार ७:०० बजे आउने छ | हेरेर साथ दिनु होला | धन्यवाद
Bharat Singjali Presents