Channel Avatar

MTB online TV @UCCiTBX5BxUvYaASsrPwWNYw@youtube.com

32K subscribers

MTB Online TV YouTube Channel is operated from Dharan, Sunsa


33:28
अबिरल बर्षाले गोर्खा चौतारीमा झर्‍यो पहिरो । क्या. पुर्ण लिम्बू र पुनेन्द्र लिम्बुले के भने ?
18:19
पानी झरीमा दत्त लिम्बुको मुक्तक, सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि आयो सहयोग ।मेयरले के बोले ?
36:30
धरानको निशानेमा QRT टिम परिचालन, करिब २ घण्टामा खुल्यो पहिरोले पुरेको सडक । मेयर बेल्चा हान्दै ।
25:46
अबिरल बर्षाले धरान धनकुट सडकको निसानेमा झर्‍यो पहिरो, बाटो अबरुद्द ।मेयरको टिम र सडक डिभिजन खट्दै ।
14:12
नेपालमा बेमौसमी बर्षाले मच्चायो बिताण्ड ! dharanmayorUnseasonal rains wreak havoc in Nepal
35:18
प्रतिकुल मौसमसंगै श्रम संस्कृति पार्क पुग्दा देखियो यस्तो । UK बाट आएकाले बोले यस्तो कुरा ।
23:32
मेयर हर्क साम्पाङले दल दर्ता गरेको बिषयमा श्रमदाता के भन्छन् ? पानीमा रुझ्दै कोकाहाको पाईप पुर्दै ।
22:26
झरी पानी र चाड पर्व नभनि श्रमदानमा लागे श्रमदाता । जुकाघारीमा जुका पन्छाउदै श्रम स्थल यसरी पुगियो ।
48:03
धरान १३ को ग्याबिन जाली प्रकरणबाट कार्वाहीमा परेका नगर प्रहरी असई के गर्दै छन् ?घर बैंकको ब्याकलिष्ट
28:52
मेयर हर्क साम्पाङले पार्टी दर्ता गरेपछि अभियानकर्मी के भन्छन् ? प्रेम, दिनेश, हेम र म्याक्स बोले ।
38:37
दल दर्ता गरेपछि मेयर हर्क साम्पाङले बोले मिडियामा यस्तो कुरा । जेनजी आन्दोलन र बालेन शाहबारे बोले ।
21:54
जेनजी सहिद साजन मेवाहाङको छोरा रेकजनको डाक्टर बन्ने सपना । आयो सहयोग । मेयरले यस्तो बोले ।
26:08
दशैको टिकाको दिन श्रम संस्कृति पार्कमा घुम्न आउनेको भिड।घुम्न आउनेले मेयर हर्क साम्पाङको गरे प्रसंसा
51:18
Visit Viral Place .... खदम खोलाको पुर्वको लामो झोलुङ्गे पुल ।
28:15
धरान ४ का अध्यक्ष धनबहादुर राईले हर्क साम्पाङ र बालेन शाहबारे बोले यस्तो कुरा ।
01:10:02
धरानमा समाज सेवामा सक्रिय मोहन हुक्पाचोङबाङको लाहुरे संघर्ष : सुगुरको पाठा खरिदे देखि गल्लावाल सम्म।
22:00
धरानको प्वेशद्वारमा श्रमदानबाट रोपिएको फुल गाईले खाएर सखाप । नगर प्रहरीलाई गाई धपाउनुले हैरान ।
25:47
धरानको दशै, जनप्रतिनिधिको बेमेलले धरान उपमहानगरपालिकाका कर्मचारीले तलब पाएनन् । उधारोमा मौलो काटियो।
50:03
धरानमा एउटा अचम्मको पहिरो । हिउदो वर्षा पहिरो गईरहन्छ । नत कसैको ध्यान जान्छ ? न रोकथामको प्रयास ?
34:32
मेयर संग काठमाण्डौ जादा भयो यस्तो । सत्य घलेले खुलाए । नया दल दर्ता बारे बोले यस्तो कुरा ।
28:42
धरानमा आए नयाँ प्रहरी प्रमुख । धरानको सुरक्षा अबस्थाबारे बोले यस्तो कुरा।अब प्रहरी कसरी अगाडि बढ्छ ?
17:13
मेयर हर्क साम्पाङले किन पार्टी खोले ? फेसबुक लाईभमा आएर खुलाए यस्तो कुरा !
21:51
ईतिहास ! धनकुटाको चौबिसे चा:बिसे बाट चौबिसे भएको हो । सुकबहादुर लिम्बुले खुलाए । बुढीमोरङ र छोटीमोरङ
41:44
धरानको दन्तकाली मन्दिरमा धुमधामले भित्र्याईयो फुलपाती । सेनाक‍ो हर्ष बढई ।
30:00
मेयर हर्क साम्पाङले पाटी दर्ता गरेपछि धरान ४ का अध्यक्षले दिए शुभकामना । म हर्क पथमा हो ।
23:45
मेयरको अभियानमा सबै भन्दा पहिले सहयोग गर्ने भिममायाले खोलिन यस्तो कुरा ।
36:52
धरानमा बन्यो पुर्वमै पहिलो स्मार्ट बस पार्क । बसपार्क भित्रै मिनि मार्केट र अण्डरग्राउण्ड पार्किङ ।
27:33
७० बर्ष पहिलेको ८८ बर्षिय काजीबहादुर गुरुङको दशै अनुभव । भारतीय लाहुरेहरुको सर्दुमा श्रमदान ।
26:05
धरान ४ का वडाध्यक्ष धनबहादुर राई ढुंगे कला पार्कमा भए सम्मानित । किन रिसाईन मीना सिङ्गक ?
23:21
धराने श्रमदाता रमाईलो भन्दा श्रमदानमै रमाउछन् , मेयर हर्क साम्पाङको टिम लाग्यो धरान बाहिर ।
23:28
हिमाल, पहाड कसरी बन्यो ? भुकम्प कसरी जान्छ ? इन्जिनियर डम्बर लिम्बुले जानकारी दिए छक्क पर्ने कुरा !
27:36
भुपु भारतिय सेनाहरु सर्दुमा बत्ती बलेपछि झन उत्साहित भएर काम गर्दै । दशैेमा पनि निरन्तर श्रमदान ।
34:49
कोकाहाको पाईप पुर्न कटहरे पारि पुगे श्रमदाता । मेयरले घुम्न जाने भनेपछि श्रमदाता खुशी ।
17:21
धरानमा बन्न लागेको सुम्निमा पारुहाङको प्रतिमा निर्माणको काम मंसिरबाट सुरु हुँदै । आयो सहयोग ।
46:02
सर्दुमा एउटा अनौठो रहस्य ! धेरै बर्ष पुरानो खोला बगेको डोब भेटियो । इन्जिनियर डम्बर लिम्बुको जानकारी
31:21
खुशीको खबर ! डेढ बर्ष देखि बन्द सर्दु हाइड्रो पावर हाउस भारतीय भुपु लाहुरेले संचालनमा ल्याए ।
31:47
धरानको कृषि बजारमा खसीबोकाको व्यापार कस्तो छ ? बिगतका तुलनामा घट्यो कि बढ्यो ?
24:28
धरानमा भर्खरै सार्वजानिक भएको QRT टिम के हो ? कमाण्डर ज्ञानु चाम्लिङले दिए यस्तो जानकारी ।
29:13
अचानक सिसाको गोलो घरमा भयो श्रमदान । कम्पाउण्ड बाल श्रमदाताले लगाउदै ।
24:12
UK बाट आएका दुई लाहुरे गोर्खा चौतारीमा । पछिल्लो समय UK मा धरानको निकै राम्रो चर्चा ।
28:16
जेनजी आन्दोलन पछि मेयर हर्क सनम्पाङ संग काठमाण्डौ गएका प्रसाद राईले खोले यस्तो कुरा । आरोपबारे बोले।
22:03
अन्तत:सर्दु हाईड्रो पावर हाउसमा लाहुरेले पानी झराए।खुशी हुँदै लाहुरेले भने-जय माँ काली,आयो गोर्खाली!
23:05
दशै नभनी भारतीय भुपु लाहुरेहरु सर्दुमा श्रमदान गर्दै । QRT बारे दुर्गा चाम्लिङले बोले यस्तो कुरा ।
52:42
UK बाट नाम्लोले कति कमायो ? उठेको रकमले संखुवासभामा खानेपानी प्रोजेक्ट बन्ने ।
01:09:21
धरानको अभियानमा सक्रिय दत्तकुमार लिम्बुको पल्टन संघर्ष । पल्टनमा चुडैल खेदाए । अचम्म !
24:54
जेन्जी आन्दोलन र हर्क साम्पाङ र बालेन शाहबारे तर्क मगरले बोले यस्तो कुरा । परिवर्तनका लागि आन्दोलन ।
42:21
भारतीय भुपु लाहुरेहरु पानीमा रुझ्दै सर्दुमा श्रमदान गर्दै । सर्दु हाईड्रो पावर संचालनको तयारीमा ।
27:23
धरान ४ का अध्यक्षलाई आयो सहयोग । सुम्निमा पारुहाङ प्रतिमा निर्माण लगायतमा सहयोगको ओईरो ।
28:28
मेयर हर्क साम्पाङको टिममा भुपु भारत, सिंगापुर,बृटिस, नेपाली सेना र नेपाल प्रहरी सम्मितित QRT बन्यो ।
32:45
धरान ११ बाल सन्जालद्वारा बल हिंसा बिरुद्द समाचार लेख्ने दुई पत्रकार सम्मानित ।
29:30
पण्डाल भर्सेस शक्तिपिठ मन्दिर : शक्तिपिठ पुज्न छाडेर दशैमा बनाएको भगवान पुज्ने बढ्दै ।को के भन्छन् ?
39:25
जेनजी स*हिद साजन मेवाहाङको दुई नावालक छोराहरुको सहयोगका लागि मेवाहाङ समाजको अपिल ।
22:43
धरानमा उपमेयर अइन्द्र बिक्रम बेघा बजार अनुगमनमा निस्किए । बजारको अबस्था यस्तो ।
30:24
धरानको उच्च स्थान, समुन्द्री सतहबाट १६ सय मिटर अग्लो ठाउमा पुगेर धरान १५ र २० का वडाध्यक्षले के बोले
30:42
मेयर हर्क साम्पाङले भने-बिदेशी द*लालले देश बिगार्‍यो । हर्क साम्पाङको अभियान पाँचथरमा पनि चल्दै ।
34:30
सर्दुमा पुर्व भारतिय सेनाको श्रमदान जारी । यो साता सर्दु हाईड्रो पावर संचालनमा आउला त ?
26:29
जेनजी आन्दोलनले सृजित धरानको पछिल्लो अबस्थाबारे अध्यक्षको फरक मत, आन्दोलनको इ*गो लिनु हुन्न !
26:19
धरान १४ का अध्यक्ष फिल्डमै खट्दै । बजेट परेर पनि नबनेको दन्तकाली जाने बाटोमा नगरको डोजर र लोडर चल्यो
32:16
धरानमा भेडेटार भन्दा उच्च स्थानमा बन्यो यति सुन्दर पदमार्ग । उच्च स्थानमा पदयात्रा गर्नुको मज्जा ।
26:05
धरानको अभियानमा सक्रिय राजेश राईले किन भने ? अब जनता सचेत हुनुपर्छ । फेरि आन्दोलन हुन्छ ।